image
image
नौ वर्षपछि चीन भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प

नौ वर्षपछि चीन भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प


 काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गरेका छन्। त्यसअघि उनले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताएका छन्।ट्रम्पले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विस्तृत छलफल गरिने बताए। ट्रम्पले भनेका छन्, ‘हामीसँग छलफल गर्न धेरै कुरा छन्। स्पष्ट रूपमा भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनभने इरान पहिले नै हाम्रो नियन्त्रणमा छ।’

चेतावनी दोहो¥याउँदै उनले थपे, ‘या त हामी सम्झौतामा पुग्नेछौँ, नत्र उनीहरू (इरान) नष्ट हुनेछन्।’चीनको विदेश मन्त्रालयले यसअघि नै ट्रम्प आज मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जानकारी गराइसकेको छ। झन्डै ९ वर्षपछि अमेरिकाका राष्ट्रपति चीन भ्रमणमा निस्केका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।