image
image
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने

रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने

काठमाडौँ ।  रिलायन्स फाइनान्सले होम अप्लायन्स कर्जा  प्रदान गर्नको लागि अल्फा इनोभेसनसंग सम्झौता गरेको छ । सम्झौता अनुसार रिलायन्स फाइनान्सले  ग्राहकहरुलाई उपभोक्ता कर्जा (Consumer Loan) cGt{ut Webor, Nexon, Changhong  का होम अप्लायन्स खरिद गर्दा ऋण उपलब्ध गराउने सम्झौता भएकोछ । फाईनान्सका उप. कार्यकारी अधिकारी रमहरि आर्चय र  र अल्फा इनोभेसनको संचालक सतिश रमन शाहले  हस्ताक्षर गर्नु भएको हो ।

कर्जा लिनको लागि अल्फा इनोभेसनको विभिन्न शाखाहरुमा गएर होम अप्लायन्स खरिद गर्दा आवश्यक पर्ने ऋण रकम सहज उपलब्ध गराउने फाइनान्सले जनाएकोछ । त्यसैगरी, ग्राहकहरुले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा पनि अल्फा इनोभेसनले नगद छुुट उपलब्ध गराउने भएकोछ ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।