image
image
धोबीखोला करिडोरको सात तले घर भत्काउन थालियो

धोबीखोला करिडोरको सात तले घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका–१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घर भत्काइएको छ।घरको सडक तर्फको एक भाग भत्काइएको हो। घरको एक हिस्सा भत्काउन घर खाली गरिएको थियो।

घर धनी ईन्द्र चाम्लिङले पत्रकारहरूसँग कुराकानी गर्दै घरजग्गाको लालपूर्जा रहेको बताएका छन्। सरकारले नै घर नक्सापास गरेको र राजश्वसमेत लिने गरेको उनको भनाइ थियो।धोबी खोलामा अतिक्रमण गरी बनाइएको अरू घर पनि भत्काइएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।