image
image
संसद् रोकेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् रोकेर सरकारले ल्यायो दुई अध्यादेश


काठमाडौं ।  झन्डै दुई तिहाइ शक्तिशाली बालेन साह नेतृत्वको सरकारले अध्यादेशको बाटो रोजेको छ। केही दिनअघि आह्वान भइसकेको संसद् अधिवेशन हठात् स्थगन गरेको सरकारले मंगलबार दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। 

अध्यादेश जारी गर्ने निर्णय भने सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको थियो। जसअनुसार सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले दुई अध्यादेश आएको र अध्ययन भइरहेको थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘हो दुईवटा अध्यादेश सिफारिस भएर आएको छ। यो अहिले अध्ययनको क्रममा छ।ु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।