image
image
विशेष अदालतको आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगे निर्देशक मुरारी भण्डारी

विशेष अदालतको आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगे निर्देशक मुरारी भण्डारी

काठमाडौं ।  विशेष अदालतको आदेश बदर गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन् । विशेषले धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै भण्डारीले सर्वोच्च अदालत पुगेका हुन् ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा भण्डारीसँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश गरेको थियो । भण्डारी स्वयं निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र गरेको भन्दै धरौटी माग गर्ने आदेश दिएको थियो । 

अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।