image
image

बाँकेमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट बाँकेमा थप चार जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचार भएपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुष, नेपालगञ्ज–८ की ५५ वर्षीया महिला, दाङ शान्तिनगरकी ७५ वर्षीया महिला र कोहलपुर–१ की ७३ वर्षीया महिला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।