image
image
जिम्मेवारीबाट हटाइए भिसामा'रोजगार निषेध' लेख्ने दुई अध्यागमन अधिकृत

जिम्मेवारीबाट हटाइए भिसामा'रोजगार निषेध' लेख्ने दुई अध्यागमन अधिकृत


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइएका छन्।कानुन र विभागीय निर्णय बाहिर गएर गैरकानुनी अभ्यास गरेको भन्दै दुई जना अधिकृतलाई कार्यालयबाट हटाइएको अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

ती दुई अधिकृतले युएई जान लागेका नेपाली नागरिकको प्रस्थान छापसँगै ‘रोजगार निषेध’ भ्रमण मिति सन् २०२६र६र१० सम्म’ लेखेको आरोप छ। यसरी रोजगार निषेध लेखेको विषयमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले आवश्यक छानबिन गरिरहेको पनि विभागले जनाएको छ।

‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासकको कुनै नीति वा निर्णय छैन,’ विभागले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।