image
image
ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय

ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा क्षेत्रमा नीतिगत सुधारमार्फत आर्थिक समृद्धिको नयाँ मार्ग खोल्न सरकारले चारवटा महत्वपूर्ण विधेयकहरूलाई अघि बढाएको छ।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पुराना र असान्दर्भिक ऐनहरूलाई प्रतिस्थापन गर्दै समयसापेक्ष नयाँ कानुन निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो। 

यस प्रक्रियाअन्तर्गत जलस्रोत, विद्युत्, सिँचाइ विकास तथा नवीकरणीय ऊर्जासँग सम्बन्धित विधेयकहरूमा मन्त्रालयले तीव्र गतिमा काम गरिरहेको छ। विशेषगरी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा तयार भई प्रक्रिया अगाडि बढिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।