image
image
सभामुखको कार्केडलाई ट्राफिक प्रहरीले चिट काटेपछि................

सभामुखको कार्केडलाई ट्राफिक प्रहरीले चिट काटेपछि................

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ।थापाथलीमा सभामुख अर्याल चढेको गाडीसहित त्यसको अघिपछि हिँडेका गाडी पनि कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरी स्रोतले लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले कारबाही गरिएको जानकारी दिएको छ।लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेको थियो।सिंहदरबार पुगेर तीन वटा गाडीलाई चिट काटिएको स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।