image
image
विश्व बजारको असरः सुनको भाउ फेरि उकालो

विश्व बजारको असरः सुनको भाउ फेरि उकालो

काठमाडौं — विश्व बजारमा बढ्दो आर्थिक अनिश्चितता र भू–राजनीतिक तनावका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। सुरक्षित लगानीको विकल्पका रूपमा सुनतर्फ लगानीकर्ताको आकर्षण बढेपछि अन्तर्राष्ट्रिय बजारमा यसको माग बढेको हो।

यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ। हाल नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला करिब रु २,८४,७००पुगेको छ, जुन हालसम्मकै उच्च स्तर मानिएको छ। सुनको मूल्य बढेपछि व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।