image
image
सुडानको कालोकी बालवाडीमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानको कालोकी बालवाडीमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित ५० जनाको मृत्यु

 काठमाडौँ-   सुडानको कालोकी बालवाडीमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानको कालोकी शहरस्थित एक बालवाडीमा ड्रोन आक्रमण हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ, जसमा ३३ जना बालबालिका पनि रहेका छन्।

घटनाले अन्तर्राष्ट्रिय समुदायमा ठूलो शोक र चिन्ता उत्पन्न गरेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।