image
image
सप्तरीको प्रेरक कदम: दाइजोबिनै बिहे गरेर जोडीले दिए समाजलाई सकारात्मक सन्देश

सप्तरीको प्रेरक कदम: दाइजोबिनै बिहे गरेर जोडीले दिए समाजलाई सकारात्मक सन्देश

काठमाडौँ-सप्तरीमा एक जोडीले दहेज प्रथा अन्त्यतर्फ प्रेरणादायी कदम चालेका छन्।
नायब सुब्बा खेमराज यादव र कृषि विकास अधिकृत निक्की यादवले दाइजोबिनै वैवाहिक जीवन शुरू गर्दै समाजमा सकारात्मक सन्देश पठाएका छन्।

उनीहरूले दहेज प्रथा समाजको कुप्रथा भएकाले सबैले यसको अन्त्यका लागि अगुवाइ गर्नुपर्ने बताएका छन्। उनका अनुसार प्रेम, विश्वास र बराबरीमै जीवन सुरु गर्नु नै सबैभन्दा ठूलो उपहार हो।

यो कदमले दहेजविरुद्ध जागरूकता फैलाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।