मेयर हर्क साम्पाङको आरोप: ‘जहाँ गएँ, त्यहीँ कुलमानले लाइन काटिदिनु भयो
काठमाडौँ- धरानका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङले आफू सहभागी भएका विभिन्न स्थानका कार्यक्रम चलिरहेको समयमा ‘लाइन काटिदिने’ आरोप सार्वजनिक रूपमा लगाएका छन्।
साम्पाङको भनाइ यस्तो छ—
“कुलमान घिसिङ जी, भोजपुर गएँ लाइन काटिदिनु भो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भो, सङ्खुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो। अब हेटौडा जाँदैछु, त्यहाँ नि काटिदिनु है! MCC लाई खुसी बनाउनु, प्रभुशक्तिलाई खुसी पार्नु ल!









