image
image
मोदीको विशेष सम्मान: राष्ट्रपति पुटिनलाई ‘भगवत गीता’ उपहार

मोदीको विशेष सम्मान: राष्ट्रपति पुटिनलाई ‘भगवत गीता’ उपहार

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई धार्मिक ग्रन्थ ‘भगवत गीता’ उपहार दिएका छन्। पुटिन भारत भ्रमणमा रहेका बेला मोदीले भेटवार्ताका क्रममा गीता हस्तान्तरण गर्दै दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

मोदीले गीता शान्ति, कर्तव्यबोध र मानवताका सार्वभौमिक सन्देश बोकेको ग्रन्थ भएको बताउँदै त्यसले दुवै देशबीच आपसी विश्वास र मित्रताको सन्देश दिन्छ भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।