image
image
पुटिनको कडा चेतावनी: “डोनबासबाट युक्रेनी सेना फिर्ता गर”

पुटिनको कडा चेतावनी: “डोनबासबाट युक्रेनी सेना फिर्ता गर”

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने माग दोहो¥याएका छन्।
बिहीबार राति भारत आइपुगेका पुटिनले भारतीय सञ्चारमाध्यमहरूसँगको कुराकानीमा डोनबास क्षेत्रमा तनाव बढ्दो भएकाले युक्रेनी फौज पछाडि हट्नुपर्ने बताएका हुन्।

उनका अनुसार डोनबास क्षेत्रमा स्थिरता कायम गर्न सैन्य उपस्थिति घटाउनु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।