image
image
१५ औं महाधिवेशन : गगन थापा सभापति दौडमा

१५ औं महाधिवेशन : गगन थापा सभापति दौडमा

काठमाडौँ-   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक रूपमा पार्टी सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

पुस २६–२८ मा काठमाडौंमा हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा थापाले आफ्नो उम्मेदवारी खुलाएका हुन्।

मंसिर १५ मा केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको थियो।

हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा पत्रकार निमेष बञ्जाडेसँग कुरा गर्दै थापाले भने:
“म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हुँ।”

उनले कांग्रेसका धेरै नेताहरू र कार्यकर्ताले आफूलाई पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिने विश्वास व्यक्त गरेको दाबी पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।