घरेलु क्रिकेटमा फिर्ता: कोहली २४ डिसेम्बरदेखि मैदानमा
काठमाडौँ- विजय हजारे ट्रफीमा खेल्ने विराट कोहलीको पुष्टि
भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले डिसेम्बर २४ देखि सुरु हुने विजय हजारे ट्रफीमा खेल्ने पुष्टि गरेका छन्।
लामो समयपछि घरेलु क्रिकेटमा देखिन लागेका कोहलीले यसपटक प्रतियोगितामा सहभागी हुने निर्णय गरेको भारतीय क्रिकेट सरोतरूले स्वागत गरेका छन्।









