image
image
कमेन्ट्रीका लागि आकाश चोपडा नेपाल आउँदै, केहीबेरमै आगमन

कमेन्ट्रीका लागि आकाश चोपडा नेपाल आउँदै, केहीबेरमै आगमन

काठमाडौँ- कमेन्ट्रीका लागि आकाश चोपडा नेपाल आउँदै, केहीबेरमै आगमन

नेपाल प्रिमियर लिग (NPL) मा कमेन्ट्री गर्न भारतीय कमेन्टेटर आकाश चोपडा मुम्बईबाट नेपालका लागि प्रस्थान गरेका छन्।
उनको उडान हालै मुम्बईबाट उडेको छ र केही बेरमै नेपाल आइपुग्ने अनुमान गरिएको छ। ❤️

आगमनसँगै उनी यस सिजनका खेलहरूको अफिसियल कमेन्ट्री टिममा सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।