image
image
आजदेखि अण्डाको  मूल्य घट्यो

आजदेखि अण्डाको मूल्य घट्यो

काठमाडौँ- अण्डाको  मूल्य आजदेखि घटेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबार बसेको कार्यसमिति बैठकले उत्पादन र बजार अवस्थाबारेको समीक्षा गर्दै मूल्य समायोजनको निर्णय गरेको हो।

सङ्घका सचिव मदन पोखरेलका अनुसार नयाँ दर अनुसार अब ठूलो अण्डाको मूल्य प्रति क्रेट ४५० रुपैयाँ र मध्यम अण्डाको मूल्य प्रति क्रेट ४३५ रुपैयाँ हुनेछ। त्यस्तै सानो अण्डाको मूल्य प्रति पेटी २६ सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि ठूलो अण्डाको क्रेट मूल्य ५०० रुपैयाँ र मध्यम अण्डाको ४५० रुपैयाँ रहेको थियो। नयाँ मूल्य आज (बुधबार)देखि लागू भएको सङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।