image
image
कांग्रेस महामन्त्री शर्माबाट देउवालाई विशेष महाधिवेशन नबोलाए पदत्यागको चेतावनी

कांग्रेस महामन्त्री शर्माबाट देउवालाई विशेष महाधिवेशन नबोलाए पदत्यागको चेतावनी

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार पुस २८ भित्र विशेष महाधिवेशन नबोलाइए आफूले पद त्याग्ने चेतावनी सभापति शेरबहादुर देउवालाई दिएका छन्।

सिंगापुरबाट फर्किएका देउवासँग भेट दौरान शर्माले ५४% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दोहोर्याएका हुन्।

तर देउवा र संस्थापन पक्षका नेताहरू चुनावपछि मात्र महाधिवेशन गर्ने अडानमा छन्। लगातार लम्बिएको केन्द्रीय समिति बैठकबीच देउवा व्यक्तिगत भेटघाटमा व्यस्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।