image
image
नुवाकोट तारकेश्वरका वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन

नुवाकोट तारकेश्वरका वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन

काठमाडौं - नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ। वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार निधन भएको हो। 

नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा उनको निधन भएको एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीले जानकारी दिए।  

गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल वडामा  एमालेका तर्फबाट विजयी भएका थिए। त्यसअघि पनि रिमाल २०७४ सालमा उक्त वडामा वडा सदस्यमा विजयी भएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।