image
image
स्वास्थ्यमन्त्री पौडेल उच्च ज्वरोले अस्पताल भर्ना

स्वास्थ्यमन्त्री पौडेल उच्च ज्वरोले अस्पताल भर्ना

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल उच्च ज्वरोका कारण शनिबार वीर अस्पतालमा भर्ना भएका छन्। थाइल्याण्डबाट फर्किएपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो।

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा उनको उपचार भइरहेको छ। भीभीआईपी वार्डमा राखेर स्वास्थ्य परीक्षण जारी छ। अस्पताल स्रोतका अनुसार, थाइल्याण्ड जानुअघि देखिएको ज्वरो अझै निको नभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।