ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलालाई कोरोना संक्रमण
काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसदा निरौलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने निर्णय भएको छ । आफु कोरोना भाइरस संक्रमण भएकाले भौतिक रूपमा उक्त बैठकमा सहभागी हुन नसक्ने निरौलाले बताएका छन्।