पत्रकार महासंघ घोराहीस्थित भवनमा आइसोलेसन निर्माण
काठमाडौँ । नेपाल पत्रकार महासंघ दाङ शाखाको घोराहीस्थित भवनमा आइसोलेसन निर्माण गरिएको छ।
पत्रकारहरुमा बढ्दो रुपमा कोरोना संक्रमण देखिन थालेपछि संकमित पत्रकारलाई राख्न ५ शय्याको आइसोलेन निर्माण गरिएको महासंघका शाखा अध्यक्ष दुर्गालाल केसीले बताए हुन्।
महासंघको सोमबार बसेको बैठकले संक्रमित पत्रकारका लागि अक्सिजन सहितको ५ शय्याको निर्माण गर्ने निर्णय गरेको थियो।
उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई पनि शैया आवश्यक परे उपलब्ध गराउन सकिने उल्लेख गरेका छन्।
आइसोलेसन र जनशक्ति व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गरिएको छ।