image
image
भीमफेदीको कोगटे खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय किशोरको मृत्यु

भीमफेदीको कोगटे खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं   -    मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा काठमाडौं महानगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय किशोर नामसोज हगङ्जबेगुको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार, बुधबार दिउँसो पौडी खेल्ने क्रममा अचेत भएका उनलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्य चौकीमा ल्याइएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।