image
image
गभर्नर डा. पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, आज पेसी

गभर्नर डा. पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, आज पेसी

काठमाडौं   -    नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधबार (आज) उक्त रिटको पेसी तोकिएको छ।

अधिवक्ता अनन्त लुइँटेलका अनुसार, रिटमा गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेललाई 'म्याच फिक्सिङ' शैलीमा नियुक्ति दिइएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक योग्यताको अध्ययन नगरेको, र नियुक्ति प्रक्रिया विपरीत भएको दाबी गरिएको छ। यसका आधारमा पौडेलको नियुक्ति बदर गर्न र अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।