image
image

बीपी राजमार्ग पुनर्निर्माणमा जापान सरकारको  १ अर्ब खर्च   

काठमाडौं माघ १५ ।बनेपा-बर्दिवास 'बीपी राजमार्ग' जापानले सन् २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । तर, विनाशकारी भूकम्पका कारण सडकखण्डका विभिन्न ठाउँमा क्षति पुगेको थियो ।विहीबार मन्त्रालयमा भर्चुअल्ली कार्यक्रममार्फत जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
 राजमार्गको पुनर्निर्माण सकिएसँगै आज एक भर्चुअल्ल कार्यक्रमको उद्घाटन गर्दै राजमार्गको हस्तान्तरण गरेको हो । उक्त कार्यक्रमामा  पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले नेपालको विकासमा जापान सरकार मुख्य साझेदार मुलुक बनेको बताए । नेपालको संस्थागत विकासका क्षेत्रसँगै इनर्जी, यातायात, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जापान सरकारको सहयोगमा अतुलनीय योगदान रहेको बताए ।
पुनर्निर्माणमा गिट्टी, बालुवा र गिट्टीबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको बताए ।



      



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।