image
image
प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोध

प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोध

काठमाडौं    -    प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठाउँदै राजीनामा दिनुपर्ने बताएका छन्।

विपक्षी दलका सांसदहरूको अवरोधपछि सभामुख घिमिरेले प्रमुख विपक्षी दलका सांसद वर्षमान पुनलाई धारणा राख्नका लागि समय दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।