image
image
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं   -    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

आजको बैठकमा सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुनेछ। साथै, पार्टीको आगामी दिशा र देशको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ।

यसअघि हिजोको सचिवालय बैठकले सभापति लामिछानेलाई थुनामा राख्ने सर्वोच्च अदालतको फैसलालाई कानूनी रूपमा मान्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।