image
image
रामेछापबाट काठमाडौँ शव बोकेर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

रामेछापबाट काठमाडौँ शव बोकेर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

काठमाडौं   -    रामेछापको खाँडादेवीबाट शव बोकेर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ। प्रदेश–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सित्खा गोगनपानी सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयो।

एम्बुलेन्समा शव बाहेक ४ जना सवार थिए।  घाइते हुनेमा सुरेश मगर, नारायण बहादुर नेपाली र दिल बहादुर दमाई रहेका छन्। घाइतेहरूको उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्य सम्पन्न गरेको र थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।