image
image

नाफा कमाउनमा ग्लोबल बैंक अगाडी, हेर्नुहोस कुन बैंकले कति कामए ?      

काठमाडौं माघ १५ । आर्थिक वर्ष २०७७/८८ को दोस्रो त्रैमास सकिएसँगै बैंकहरुले आफ्नो वितीय विवरण सार्वजनिक गर्न थालेका छन् । कोरोनाका कारण अन्य व्यापार व्यवसाय घाटामा रहे पनि बैंक क्षेत्र भने नाफामा नै रहेको दिखिन्छ ।बैंकहरूले व्यवसाय गर्न सकिएन, बैंकमा तरलता थुप्रियो भनिरहँदा पनि  अर्बभन्दा बढी नाफा कमाएका हुन् ।
आज सम्म २६ ओटा बैंकहरुले विवरण सार्वजनिक गरेपनि वाणिज्य बैंकले भने वितीय विवरण सार्वजनिक गर्न सकिरहेको छैन । 
विवरण सार्वजनिक गर्ने बैंकहरु मध्य ग्लोबल बैंकले धेरै  नाफा कमाउन सफल भएको देखिन्छ। बैंकले यो अवधिमा २ अर्ब ३१ करोड ५१ लाख नाफा गरेको छ ।
चालु आवको वित्तीय विवरण प्रकाशित २६ बैंकहरूले जम्मा २९ अर्ब ८० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको यो अवधिमा यी बैंकहरूले २८ करोड ०२ करोड ४३ लाख नाफा रुपैयाँ नाफा कमाएका थिए । बैंकहरूले कमाएको नाफा गत आर्थिक वर्षको भन्दा  ६.६४ प्रतिशतलेमात्र बढी हो ।
हेर्नुहोस् विवरण:

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।