image
image

वीरगन्जमा १०४ जनामा कोरोना पुष्टि 

काठमाडौँ । वीरगन्जमा १०४ जनामा कोरोना पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको १९२ वटा स्वाब नमुनाको लाईतबार राति नारायणी  अस्पतालमा परीक्षण गर्दा पर्साका ८८ सहित १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन् ।

१७ बर्षदेखि ७९ बर्ष उमेर समूहका उनीहरको भाईरसको संक्रमण सार्न सक्ने क्षमता सिटी भ्यालु १५।५ देखि ३५।५ सम्म रहेको डाक्टर दासले बताएका छन्।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।