image
image
एक महिला मृतावस्थामा फेला ;पाल्पा

एक महिला मृतावस्थामा फेला ;पाल्पा

काठमाडौँ -  पाल्पाको कालीगण्डकी नदी किनारमा आज एक महिलाको शव फेला परेको छ। रामपुर नगरपालिका–३, राम्दी नजिकैको नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएकी हुन्। उनी बगनासकाली–५, दर्लमडाँडाको राम्दीमा डेरा गरी बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, मृतकको शवको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ। डिएसपी सुनिल मल्लका अनुसार, शवको परीक्षण र थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।