image
image
चैत १५ को घटनाबारे गृहमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

चैत १५ को घटनाबारे गृहमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

काठमाडौं ।  संघीय संसदको एक समितिले गृह मन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ। कानून, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।
 
समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङघनका विषयहरूमाथि माननीय गृहमन्त्रीसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।