image
image

दिन्छु भनेकाले पैसा नदिँदा,  रंगशालामा निर्माणमा आर्थिक संकटको सम्भावना   

काठमाडौं माघ १५ । नेपालकै नमुन रङ्गशाला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जनस्तरबाट निर्माण भईरहेको छ । धुर्मुस सुन्तली फोउन्डदेशन द्वारा निर्माण हुँदै गरेको उक्त रङ्गशाला काम भईरहदा आर्थिक संकटमा पर्न सक्ने जोखिम बढिरहेको बताउछन । कोरनको लहरमा पनि निर्माणकार्य अघि बढिरहेको काम आर्थिक संकटले ढिलो हुने सम्भावना रहेको बताएका छन् । 
 भरतपुर महानगरपालिका-१५ मा बन्दै गरेको उक्त रंगशालामा   दिन्छु  भनेकाले पैसा नदिएपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे परिरहेको छ ।   बढ्दो आर्थिक समस्याले रंगशाला निर्माणमा समस्या आउने हो कि भन्ने चिन्ताले सताएको कुरा बताउदै आएका छन् । 

डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्। ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे 'सुन्तली'।


 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।