image
image

खानेपानी तथा सरसफाईमन्त्री थापालाई कोरोना पुष्टि

काठमाडौं १७ शुक्रबार । खानेपानी तथा सरसफाईमन्त्री मणी थापालाई कोरोना संक्रमण पुष्ठि भएको छ। कोरोना परीक्षण गराउँदा उनमा संक्रमण पुष्टी भएको हो। आज बिहान आएको रिपोर्टमा स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। 

कोरोना संक्रमणपछि उनी होम आइसोलेनसमा बसेका छन्। चार दिन अघि मात्रै उनको छोरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री थापासहित सचिवालयका १० जनाको पीसीआर परीक्षण गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।