image
image

कैलालीमा २ संक्रमितको मृत्यु

काठमाडौँ १७ शुक्रबार । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार बिहीबार साँझ धनगढी उपमहानगरपालिका –८ का ४५ वर्षीय पुरुष र शुक्रबार बिहान लम्की चुहा नगरपालिकाका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

धनगढी –८ का संक्रमित वैशाख १५ गते अस्पतालमा भर्ना भएका थिए भने लम्की चुहाका संक्रमित वैशाख ७ गतेदेखि उपचाररत थिए ।

हाल सेती प्रादेशिक अस्पतालमा ५७ जना संक्रमितहरुको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।