image
image

नेपालमा कोरोना भाइरस संक्रमण दर किन सबैभन्दा उच्च 

काठमाडौँ १७ शुक्रबार । एकजना सङ्क्रमितबाट औसतमा कति जनालाई सङ्क्रमण सरिरहेछ भन्ने आर सङ्ख्याले जनाउने विज्ञहरूले जनाएका छन्।

नेपालमा मङ्गलवार आर सङ्ख्या २।०८ थियो जुन संसारकै उच्च भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको  छ।

बेलैमा यो दर नियन्त्रण गर्न नसके थप जटिलता उत्पन्न हुने महाशाखाका निर्देशक डा। कृष्ण प्रसाद पौडेलले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।