image
image
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनः १० निकायसँग सम्झौता

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनः १० निकायसँग सम्झौता

काठमाडौं । काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संस्थाहरुबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका १० निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । 

रोजगारी सिर्जना गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निर्माण व्यवसायी महासंघ, कम्युप्टर एसोसिएसन नेपाल, होटल संघ नेपाल, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, सुनचाँदी व्यवसायी महासंघ, इको इन्टरनेशनल फ्रेम प्रालि, मदरल्याण्ड स्कील एकेडेमीलगायतका संस्थाहरुसँग सम्झौता भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।