image
image

पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पुर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना पुष्टि भएको छ । ढुंगानाले बिहीबार सामाजिक संजालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए ।

पूर्वसभामुख ढुंगानाले कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो स्वास्थ्यको ख्याल गरिएकोसमेत बताएका छन् । उनले ट्विटरमा लेखेका छन्,ुसावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो। तेति अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।