साहब आलम १५ लाख रुपैयाँमा काठमाडौं गुर्खाजमा भित्रिए
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा साहब आलमलाई काठमाडौं गुर्खाजले किनेको छ ।
एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थडक्स आलमलाई काठमाडौंले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।