image
image
दोस्रो हाफमा अर्को गोल थप्यो बंगलादेशले

दोस्रो हाफमा अर्को गोल थप्यो बंगलादेशले

काठमाडौँ ।   साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको उपाधि भिडन्तमा नेपाल २ गोलले पछि परेको छ ।

पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा अर्को गोल पनि खायो । बंगलादेशले खेलको ५४ औँ मिनेटमा दोस्रो गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भइरहेको खेलमा नेपालले पहिलो हाफको अन्तिम समयमा पहिलो गोल खाएको  थियो ।

उपाधि भिडन्तमा बंगलादेशका लागि पहिलो हाफको इन्जुरी समयमा मिराजुलले उत्कृष्ट फ्रिक गर्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा पनि गोल खाएपछि अब नेपाललाई खेलमा पर्किन मुस्किल देखिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।