image
image
पेरिस ओलम्पिकः आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिकः आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै छिन् । युनिभर्सियालिटी कोटाबाट सन्तोषी महिला म्याराथनमा पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन् । गत १५ गते नै पेरिस गएकी उनले त्यहाँ दश दिन प्रशिक्षण गर्ने मौका पाइन् ।

५ वर्षअघि सन्तोषीले नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद साग मा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । उनी पछिल्लो समय घरेलु म्याराथनमा छाइरहेकी धाविका हुन् । नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी ओलम्पिकमा सहभागी भएर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।