image
image
पाकिस्तान र नेपाल भिड्दै

पाकिस्तान र नेपाल भिड्दै

काठमाडौं। एसिसी महिला एसिया कपमा नेपाल र पाकिस्तान भिड्दैछन्। 

रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालाममा हुने यो खेल नेपाली समयअनुसार बेलुका ७:१५ बजेबाट सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेलमा भारतसँग ३५ बल बाँकी रहँदा ७ विकेटले पराजित गरेको थियो। 

नेपाल लगातर जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ। यस्तै, पाकिस्तान भने पहिलो जितको खोजिमा हुनेछन्। सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।