मेलम्ची खानेपानीलाई एडिबीले २ अर्ब अनुदान दिने
काठमाडौं । एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ। सञ्चालनमानआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षतिपुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब ९१९दशमलव ७५ मिलियन अमेरिकी डलर० बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।बाढीसँगै बगेर आएकागेग्रानरढुंगाहरुलेहेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीले २ अर्बभन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए।