image
image
पाकेको फर्सी खानुका आश्चर्यजनक फाइदाहरु

पाकेको फर्सी खानुका आश्चर्यजनक फाइदाहरु


काठमाडौं  । बिशेष गरी हामि नेपालिले फर्सीलाई तरकारी पकाउन प्रयोग गर्छौ। फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाइन्छ ।

फर्सीमा भिटामिन ए हुने भएकोले यसको सेवनले आँखालाई तेजिलो बनाउँछ, फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ । फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा भएको रोग सग लडन सहयोग गर्छ ।

यसको सेवनले मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ, फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्नुको साथै फल मात्र नभएर साग तथा दानाको पनि भान्सामा प्रयोग हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।