image
image
मधुमेहदेखि बिभिन्न रोगका लागि लाभदायक अम्बाको पात

मधुमेहदेखि बिभिन्न रोगका लागि लाभदायक अम्बाको पात


काठमाडौं । अम्बाको पातदेखि डाठसम्म औषधीय गुणले भरपुर हुन्छ । अम्बा पनि एक यस्तो बोट हो जसको फलसँगै पात पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ । अम्बाको पातमा एक यस्तो औषधीय गुण हुन्छ जसलाई खान चिकित्सकहरुले पनि सल्लाह दिने गर्छन । अम्बाको पात सबैभन्दा धेरै डेंगु प्रभावितहरुका लागि फाइदाजनक हुन्छ। यसका अलावा अम्बाको पातको जुस पिउनुका पनि धेरै फाइदा छन ।

अम्बाको पातको जुस पिउनाले प्लेटलेट्सको मात्रा बढ्छ। यसका साथै अम्बाको पातको जुसमा मेगाकैरोपियोसिस बढाउने औषधीय गुण पनि पाइन्छम जसको कारणले प्लेटलेटको मात्रामा बृहत्तर बिकासमा सहयोग पुर्याउछ। त्यसकारण डाक्टरले डेंगु संक्रमितहरुलासी अम्बाको जुस पिउने सल्लाह दिने गर्छन ।

अम्बाको पातको जुसले शरीरका मांशपेशीहरुलाई नरम बनाउन पनि मदत गर्छ। यसको जुसमा क्युसर्टिन नामक पौष्टिक तत्व र एंटीडायबेटिक गुब पाइन्छ। यसकारण अम्बाको पातको जुस पिउनु मधुमेह पिडितहरुका लागि पनि फाइदाजनक छ।

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।ब्लडप्रेसर, ग्यास्टिक र सुगर लाइ निकै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।