image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज गोलभेडा, स्थानीय ज्यापु काउली, ब्रोकाउली, बरेलादेखि चुकुन्दरसम्मको थोक औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । यसैगरी आज रातो बन्दा र ग्याठ कोबीलाई पनि प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ । 

यसैगरी, ठुलो गोलभेडा, सलगम, न्यूरो, सखरखण्ड, गान्टे मूला, रुखकटरहलगायतको मूल्य आज प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ भने रातो आलु ४२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ६७ रुपैयाँ ३३ पैसा, तराई गाजर, लोकल बन्दा, डल्लो भनटा र हरियो फर्सी प्रतिकेजी ३५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ । 

त्यस्तै, तने बोडी, टाटे सिमी, घिरौला, नेपाली मेवा र हरियो खुर्सानीको मूल्य प्रतिकेजी ८५ रुपैयाँ, मटरकोशा, सिमी, परवर, भिण्डी, पिँडालू र लोकल काँक्रो प्रतिकेजी ९५ रुपैयाँ, तितो करेला ११० रुपैयाँ, लौका,र जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, डल्लो फर्सी र तोरीको साग ४५ रुपैयाँ, पालूगो, चमसूर, मेथी र सौफको साग १४५ रुपैयाँ, कुरीलो ४२३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ ११६ रुपैयाँ ६७ पैसा र डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।