image

अब केही महिनामै दैनिक ११ हजार संक्रमित पुग्न सक्छन् 

काठमाडौं । नेपालमा कोभिड १९ को संक्रमण जेठको अन्तिम साता देखि असारको पहिलो साताभित्र दैनिक ११ हजार कोभिड संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ ।

असार पहिलो साताभित्र दैनिक ११ हजार जना संक्रमित भइसक्ने र सक्रिय संक्रमितको संख्या पनि करिब ६ लाखको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए छन्। ‘अहिलेको संक्रमणदरका आधारमा हेर्दा यदि यत्तिकै बढ्दै जाने हो भने अझ बढ्न पनि सक्छ, उनले भने ।


सरकारले पुनः लकडाउन नचाहेको भन्दै सबैलाई भीडभाडयुक्त स्थानमा नजान र सरकारले तोकेका मापदण्डलाई पालन गर्नसमेत उनले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।