अब केही महिनामै दैनिक ११ हजार संक्रमित पुग्न सक्छन्
काठमाडौं । नेपालमा कोभिड १९ को संक्रमण जेठको अन्तिम साता देखि असारको पहिलो साताभित्र दैनिक ११ हजार कोभिड संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ ।
असार पहिलो साताभित्र दैनिक ११ हजार जना संक्रमित भइसक्ने र सक्रिय संक्रमितको संख्या पनि करिब ६ लाखको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए छन्। ‘अहिलेको संक्रमणदरका आधारमा हेर्दा यदि यत्तिकै बढ्दै जाने हो भने अझ बढ्न पनि सक्छ, उनले भने ।
सरकारले पुनः लकडाउन नचाहेको भन्दै सबैलाई भीडभाडयुक्त स्थानमा नजान र सरकारले तोकेका मापदण्डलाई पालन गर्नसमेत उनले आग्रह गरेका छन् ।