image

संक्रामक रोग विज्ञ भन्छन्– कोरोनाको नयाँ लहर भयावह हुन सक्छ

काठमाडौं। पछिल्लोपटक कोभिड–१९ अचाक्ली रुपमा फैलिने अवस्था आएको संक्रामक रोग विज्ञ डा अनुप सुवेदीले बताएका छन्। डाक्टर सुवेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत नयाँ भेरियन्टको संक्रमण फैलिएमा उपचार गर्नसमेत कठिन हुने उनले उल्लेख गरेका छन्।

ट्वीटरमा उनले यसपटकको संक्रमणमा मृत्युदर बढी देखिनेसमेत चेतावनी दिएका छन्। यस पटक  कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने र मृत्युदर बढ्न सक्ने ठुलो सम्भावना देखिएको उनको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।